Category Archives: राष्ट्रिय

शृंखला खतिवडा भइन् मिस नेपाल- २०१८ विडियो सहित

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि शृंखला खतिवडाले पाएकी छन् । द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् । यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।… Read More »

आउने नया बर्ष बाट आर्थिक बर्ष को मिति पनि बदलिएको छ , ई गते बाट शुरु हुन्छ आर्थिक बर्ष

केन्द्रीय तथ्यांक विभागले १ वैशाखदेखि आर्थिक गणना शुरु गर्ने भएको छ । गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराइएको छ ।व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानको घनत्व, लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन गणना… Read More »

नेपालको पेट्रोल भारतमा तस्करी !!

पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ । पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २०… Read More »