Category Archives: राजनीति

वैशाख ९ मा नहुनसक्छ एमाले-माओवादी एकता, यस्तो छ कारण

दुई साताअघि पार्टी एकता प्रक्रियामा सहभागी एमाले र माओवादी केन्द्रका दुई नेतालाई उनीहरुकै निवासमा पुगेर अलग-अलग भेट्दा पार्टी एकीकरण जटिल बन्न थालेको अभास मिलेको थियो । त्यसको लगत्तै माओवादी अध्यक्ष प्रचण्डले बराबरीका आधारमा मात्र एकता हुने भनेर आभासको पुष्टि गरे । लगत्तै अन्तरिम बिधान मस्यौदा कार्यदलमा जनयुद्ध शब्द र चुनाव चिह्नको विवाद खडा हुनु संयोगमात्र… Read More »

प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।”… Read More »

प्रदेश नम्बर १ मा बजेट ल्याउने तयारी

प्रदेश नम्बर १ को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि विधेयक पारित भएपछि चालू आवको तीन महिनाका लागि बजेट ल्याउन लागिएको जानकारी दिए। उनले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहलका साथै प्रदेशका १४ वटै जिल्लाका सबै निर्वाचन… Read More »