Category Archives: मनोरञ्जन

शृंखला खतिवडा भइन् मिस नेपाल- २०१८ विडियो सहित

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि शृंखला खतिवडाले पाएकी छन् । द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् । यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।… Read More »

यी नायिकाले सबैका अगाडि किन उतारिन् कपडा ?

मुम्बई । ‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्‍यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो… Read More »

बलिउडस्टारका यी छोरी, जो फिल्म खेलेका छैनन तर हिरोइन जत्तिकै चर्चामा छन्

सामाजिक संजाल भएपछि सेलिब्रटीका छोरा चोरीको पनि खुबै चर्चा हुने गर्छ । बरु शाहरुख खानको समचार नियमित आउँदैनन्, तर उनकी छोरी सुहना के गर्दैछिन्, किन साथीहसँग घुम्न गइन् ? कस्ता कपडा लगाएकी छन् ? यस्तै खबर नियमितरुपमा आउने गरेका छन् । यस्तै अन्य बलिउडका छोरीहरुका खबर पनि नियमितरुपमा आउने गरेका छन् । तर उनीहरुले कुनै… Read More »