Category Archives: देश/प्रदेश

प्रदेश १ मा आर्थिक बहसः दुनियाले लगानी गर्ने नीति बनाउँछु-मुख्यमन्त्री

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बिकास र समृद्धिका लागि लगानीमैत्री नीति र कानून निर्माण गर्ने बताएका छन् । उनले देश दुनियाका लगानीकर्तालाई प्रदेश १ को विकास र समृद्धिका लागि लगानी गर्न सक्ने खालको वातावरण तयार गर्न लगानीमैत्री नीति निर्माण गर्न प्रदेश सरकार तयार रहेको पनि बताए । बुधबार विराटनगरमा आयोजित आर्थिक बहस कार्यक्रममा… Read More »

प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।”… Read More »

सर्वसाधारणलाई अँध्यारोमा राखेर उद्योगलाई बिजुली

दैनिक १६ घण्टा लोडसेडिङको कारक र कारणको खोजी एक दशक लामो लोडसेडिङको हाहाकारका पछाडि विद्युत् व्यवस्थापनको असफलता मात्र कारण थिएन, साँझ–बिहान सर्वसाधारणको घरमा काटेर उद्योगीलाई बिजुली दिने बदनियत पनि सँगै मिसिएको थियो।   हिउँदमा १६ घण्टा मात्र होइन, वर्षायाममा खोलामा बाढी आएर टनाटन विद्युत् उत्पादन भएका वेला समेत लोडसेडिङको कहर खेपेर नेपालीको एक दशक (२०६३–७३)… Read More »

प्रदेश नम्बर १ मा बजेट ल्याउने तयारी

प्रदेश नम्बर १ को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि विधेयक पारित भएपछि चालू आवको तीन महिनाका लागि बजेट ल्याउन लागिएको जानकारी दिए। उनले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहलका साथै प्रदेशका १४ वटै जिल्लाका सबै निर्वाचन… Read More »