Category Archives: खेलकुद

डिपिएलः महेन्द्रनगर र काठमाडौं फाइनलका लागि खेल्ने

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि खेल्ने भएका छन् । प्रदेश–७ को संघीय इकाई प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको… Read More »