सिरियामा दोस्रो पटक हमलाका लागि अमेरिका तयार, केहि देश ले गर्यो स्वागत त केहि राष्ट्र बिरोध मा

सिरियमा दोस्रो पटक हमला गर्नका लागि अमेरिका तयार भएको छ । अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिकाले हमाला गर्ने बताइन् । उनले भनिन्- ‘शनिबारको सैन्य कारवाहीले हाम्रो सन्देश स्पष्ट बयान गर्छ । अमेरिकाले अब असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दिने छैन । हामीले त्यो अनुसन्धान केन्द्रलाई नष्ट गरेका… Read More »

फेसबुक विवाद : १० घन्टासम्म चल्यो अमेरिकी सांसदको प्रश्न मार्क जुकरबर्गको उत्तर

जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक प्रयोगकर्ताका प्रोफाइल विवरण लिएर तेस्रो पक्षले क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक कन्सल्टेन्सीलाई उपलब्ध गराइएको खुलासा केही समयअघि भएको थियो । यसले गर्दा उक्त डाटाको प्रयोग गरी सन् २०१६ को चुनाव नतिजा बदल्ने काम भएको कुराले अमेरिकाको राजनीतिक वातावरण तातेको छ । आठ करोड ७० लाख… Read More »

वैशाख ९ मा नहुनसक्छ एमाले-माओवादी एकता, यस्तो छ कारण

दुई साताअघि पार्टी एकता प्रक्रियामा सहभागी एमाले र माओवादी केन्द्रका दुई नेतालाई उनीहरुकै निवासमा पुगेर अलग-अलग भेट्दा पार्टी एकीकरण जटिल बन्न थालेको अभास मिलेको थियो । त्यसको लगत्तै माओवादी अध्यक्ष प्रचण्डले बराबरीका आधारमा मात्र एकता हुने भनेर आभासको पुष्टि गरे । लगत्तै अन्तरिम बिधान मस्यौदा कार्यदलमा जनयुद्ध शब्द र चुनाव चिह्नको विवाद खडा हुनु संयोगमात्र… Read More »

आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर छ । यी महत्वपूर्ण कार्य हरु मा सरकारले राख्ने छ बन्चित

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयका एक उपसचिवले जानकारी दिए । ‘नपढेका व्यक्तिहरु नीति निर्माण गर्ने थलो संसदमा पुगेको र देशको कार्यकारी प्रमुखसमेत बनेको भन्दै आलोचना भइरहेको बेला आएको सुझाव मननयोग्य छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘हामी त्यसलाई अध्ययन गर्दैछौं ।’ आठ कक्षासम्म… Read More »

रुसले भन्यो- अमेरिकासँग युद्धको अवस्था!!

रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका… Read More »

अधबुत : अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा ! यसरी काम गर्ने छ यो computer ले

वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर तयार पार्दैछन् जसले मान्छेको मनको कुरा पढ्न सक्नेछ । तपाइँले नबोलेको वा मनमनै सोँचेको कुरा पनि कम्प्युटरले सुन्न सक्नेछ । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ । यस कम्प्युटर प्रणालीमा रहेको… Read More »

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २५७ को मृत्यु

अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा २५७ जनाको मृत्यु भएको छ । बुधबार राजधानी अल्जियर्स नजिक बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार विमान दुर्घटनामा मृत्यु हुनेहरुमा पोलीसारियो फ्रन्टका समेत छन् । पोलीसारियो फ्रन्ट त्यो विद्रोही संगठन हो मोरक्कोमा स्वतन्त्रताको लडाइँ लडिरहेको छ र उसलाई अल्जेरियाले समर्थन गरेको छ । रक्षा… Read More »

शृंखला खतिवडा भइन् मिस नेपाल- २०१८ विडियो सहित

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि शृंखला खतिवडाले पाएकी छन् । द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् । यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।… Read More »

आउने नया बर्ष बाट आर्थिक बर्ष को मिति पनि बदलिएको छ , ई गते बाट शुरु हुन्छ आर्थिक बर्ष

केन्द्रीय तथ्यांक विभागले १ वैशाखदेखि आर्थिक गणना शुरु गर्ने भएको छ । गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराइएको छ ।व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानको घनत्व, लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन गणना… Read More »

यी नायिकाले सबैका अगाडि किन उतारिन् कपडा ?

मुम्बई । ‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्‍यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो… Read More »